२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाजुराका पूर्णविरको दुबईमा हत्या, एक साता देखि शव अलपत्र

२०७६, १२ पुष शनिबार ०५:२८

पुस १२ बाजुरा | बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ७ का पुर्णवीर नेपालीको युएईको दुवईमा हत्या भएको  छ | एक साता अगाडी उनको शव  शौचालयको ढोकामा फेला परेको हो | अहिले सम्म उनको शव ल्याइएको छैन |

नेपाली कम्पनिले दिएको कोठामा बस्दै आएका थिए | उनी संगै एउटै कम्पनीमा काम गर्दै आएका रामलाल बिकले साँझ एउटै कोठामा खाना खाएको र शौचालय गएका पूर्णविर केही समयपछि मृत अवस्थामा फेला परेको उनको भनाइ छ |

पूर्णविरको धारीलो हतियार प्रहार गरि हत्या भएको हुनसक्ने उनले बताएका छन् | हत्या भएको एक साता बितेपनि शव  दुबईमा नै अलपत्र रहेको छ | बाजुराको हिमालीगाँउपालिका ७ बस्ने मोहनलाला बिक, सोही वडाका ललिजगं शाही  र वडा नम्वर ६ बस्ने गणेश नेपालीलाई दूबई प्रहरीले समातेर अनुसन्धान गरिरहेको छ |

उनी दुई बर्ष पहिले बैदेशिक रोजगारीको सिलसिलामा डेल्टा प्राली म्यानपावर मार्फत दुबई गएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ