२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि वैदेशिक रोजगारको महा-अभियान सुरु, म्यानपावरहरुलाई ७ दिने म्याद

२०७६, १६ पुष बुधबार ०३:०८

पुस १५, काठमाडौं । बैदेशिक रोजगार विभागले बुधबारदेखि आफ्ना सम्पूर्ण सेवा अनलाइनबाट प्रदान गर्ने घोषणा गरेको छ । 

बिभागले डिसेम्बर ३१ (पुष १५) सम्मका पुर्व स्वीकृतिका फाइलहरुको टुंगो लगाईसक्न ७ दिनको म्याद दिएको छ, जस अनुसार म्यानपावर कम्पनीहरुले पुष २२ गते भीत्र पुष १५ अघिका पुर्व स्वीकृतिका फाइलहरुको काम टुंग्याईसक्नु पर्ने निर्देशन दिएको छ । 

प्रमाणीकरण भईसकेका तर वैदेशिक रोजगार कार्यालय ताहाचलमा पेश नभएका फाइलहरु पेश गर्न र पूर्व स्वीकृति लिनको लागि भने पुष मसान्तसम्मको म्याद दिइएको छ । आजदेखि सबै राजदूतावासबाट प्रमाणीकरण गरिएका कागजातहरु वैदेशिक रोजगार सूचना प्रणालीबाट प्राप्त भएको आधारमा म्यानपावर संस्थाका मागपत्रका लागि अनलाइन पूर्व स्वीकृति, विज्ञापन प्रकाशन, अनलाइन आवेदन र अनलाइन श्रम स्वीकृति प्रारम्भ हुँदैछ ।

योजना अनुसार भोली (पुष १७) बाट ८५३ वटै इजाजतपत्रवाला संस्था (म्यानपावर)हरुका सूचना प्रणाली चलाउने कर्मचारीहरुका लागि विभिन्न चरणमा तालिम सञ्चालन हुनेछ । 

बिभागले आजदेखि लागु हुने वैदेशिक रोजगार सूचना प्रणालीको कामलाई बैदेशिक रोजगारको महाअभियान भनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस