२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्रालयद्वारा श्रम सहचारी र काउन्सेलर (श्रम) छनौट, नामावली सहित

२०७६, २१ पुष सोमबार १२:१०

पुस २१, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४ देशका लागि श्रम सहचारी र काउन्सेलर (श्रम) को नाम छनौट गरेको छ । 

बहराइनका लागि दामोदर दाहाल र कतारका लागि अनुज गौतमको नाम श्रम सहचारीको लागि छनौट गरिएको श्रम मन्त्रालयले जनाएको छ । प्रमिला केशी लाई प्रतिक्षा सूचीमा राखिएको मन्त्रालयले जनाएको छ । 

त्यस्तैगरी मन्त्रालयले काउन्सेलर (श्रम) मा साउदी अरेबियाको जीवन कुमार राई र संयुक्त अरेबिया इमेरिट्सका लागि निर्मला थापाको नाम सिफारिस गरेको छ । भुमिश्वर पोखरेललाई प्रतिक्षा सूचीमा परेका छन् । 

श्रम मन्त्रालयले २०७४ माघ २५ र २०७६ मंसिर २६ गतेको सूचना वमोजिम काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौटका लागि निवेदन आह्वान गरेको थियो । सोहि वमोजिम निवेदन दिएका मध्ये काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौट तथा नियुक्ति सम्बन्धि कार्यविधि तथा मापदण्ड -२०७३ आधारमा छनौट गरिएको श्रम मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत