२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीको लागि मलेसिया गएका एक नेपालीको मृत्यु

२०७६, २७ पुष आईतवार ११:४५

पुस २७, काठमाडौँ | मलेसियामा एकजना नेपालीको मृत्यु भएको छ | वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका धादिङको थाक्रे गाउँपालिकाका बुद्धिमान तामाङको शुक्रबार पोखरीमा डुबेर  मृत्यु भएको हो |
माछालाई आहारा हाल्ने क्रममा पोखरीमा डुबेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ | उनी विगत ८ बर्ष देखि मलेसियाको क्वालालाम्पुरमा रहेको य सुन यक्वाकल्टर कम्पनीमा काम गर्दै आएका थिए | आठ बर्ष सम्म एक पटकपनि नेपाल नआएका उनको मलेसियामै ज्यान गएको हो |
उनका २४ वर्षीय छोरा र १७ वर्षीया छोरी छन् | मृतकको शव नेपाल ल्याउने तयारी भैरहेक‍ो परिवारले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त