२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारको प्रलोभन देखाएर नेपाली किशोरी खाडीमा बेच्न लगियो,दुईको उद्धार

२०७६, ८ माघ बुधबार ०७:०२

माघ ८, एजेन्सी | रोजगारीको प्रलोभन देखाएर नेपालबाट भारत हुंदै खाडीमुलुक जाँदै गरेको अवस्थामा दुई नेपाली किशोरीको उद्धार गरिएको छ | भारतीय सुरक्षाकर्मीले मानव तस्करलाई समेत पक्राउ गरेको छ | उद्दार गरिएका दुई किशोरी लाई नेपालको शक्ति समूहको संगठनको जिम्मा लगाएको भारतीय संचारमाध्यमले जनाएको छ |

सोमबार नेपालगञ्ज हुँदै भारत प्रवेश गरेका उनीहरुलाई भारतको सीमा सुरक्षा बल (एसएसबी) को ४२ औं बाहिनीले नियन्त्रणमा लिएको हो | मानव तस्करमा संलग्न पक्राउ पर्ने पुरुष सल्यानका लोकेन्द्र खत्री रहेका छन् | रोजगारीको प्रलोभन देखाएर सल्यानका दुई किशोरीलाई मानव तस्करले भारतको अहमदावाद लैजाने क्रममा नियन्त्रणमा लिइएको भारतीय दैनिक पत्रिकाले जनाएको छ |

उद्धार गरिएका दुई किशोरीमध्ये एउटी १४ वर्ष र अर्की १७ वर्ष उमेरका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस