२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु

२०७६, १४ माघ मंगलवार ०६:५८

माघ १४, दार्चुला | युएईमा लरीको ठक्करबाट दार्चुलाका रमेश कामीको मृत्यु भएको छ | युएइको आबुधाबीस्थित नेपाली दूतावासका अनुसार ओमानबाट युएई आउँदै गरेको लरीले हत्ता भन्ने स्थानमा उनलाई ठक्कर दिएको हो |

प्रत्यक्षदर्शी प्रमोद तामाङका अनुसार उनको घट्नास्थलमै मृत्यु भएको थियो | शनिबार भएको उक्त घटनामा रमेश सरसफाइ सम्बन्धी कम्पनीमा कार्यरत थिए | 

उनको शव नेपाल ल्याउन र  कम्पनीबाट पाउने सेवासुविधालगायतका बारे कुरा गर्न जनसम्पर्क अधिकृत खटाएको दूतावासले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत