२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारदाता कम्पनीको विवरण अध्यावधिक गर्न म्यानपावर कम्पनीलाई दुतावासको अनुरोध

२०७६, १६ माघ बिहीबार ०८:५९

माघ १६, काठमाडौं | साउदी अरबस्थित नेपाली राजदुतावासले रोजगारदाता कम्पनीको विवरण अध्यावधिक गर्न म्यानपावर कम्पनीहरुलाई आग्रह गरेको छ | 

दुतावासबाट प्रमाणीकरण भएका मागपत्रको विवरण र कागजात वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा माघ १ गतेबाट प्रविष्टि गरिंदै आएको छ |  सो क्रमममा रोजगारदाता कम्पनीहरुको विवरण उक्त सूचना प्रणालीमा प्रविष्टि नभएको कारणले प्रमाणित मागपत्र समयमा अपलोड गर्न समस्या भएको भन्दै दुतावासले समयमै कागजात प्रविष्टि गर्नका लागि आ- आफ्नो मागपत्र सम्बन्धित कम्पनीको विवरण सूचना प्रणालीमा प्रविष्टि गर्न अनुरोध गरेको छ |  

साथै दुतावासले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार साउदी अरबमा जाने नेपाली श्रमिकहरुका लागि न्युनतम पारिश्रमिक कार्यान्वयनमा सघाउन समेत आग्रह गरेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ