२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान:मलेशियामा गलत समाचार शेयर गर्नेहरु धमाधम पक्राउ पर्दै

२०७६, १७ माघ शुक्रबार ०७:०४

माघ १७,कोलामपुर | तपाई मलेसियामा हुनुहुन्छ ? अनि सामाजिक संजालमा भ्रामक समाचार लिंक शेयर गर्दै हुनुहुन्छ भने,सचेत रहनुहोला | किनकि मलेशियामा कोरोना भाइरस सम्वन्धी गलत समाचार शेयर गर्नेहरु धमाधम पक्राउ पर्ने थालेका छन् । तसर्थ गलत समाचार शेयर नगर्नु नै सम्भावित समस्याबाट बच्ने उपयुक्त उपाय हो ।

मलेशियाले चीनबाट सुरु भएको नोबल कोरोना भाइरस सम्वन्धी गलत समाचार फैलाएर आतंकित बनाउने काम गरेको भन्दै ६ जनालाई पक्राउ गरिसकेको छ । यसरी पक्राउ पर्नेहरुमा औषधि पसलका सञ्चालक देखि बैंकमा काम गर्नेहरुसम्म रहेको समाचारमा जनाइएको छ ।

यसरी पक्राउ पर्नेहरुलाई ५० हजार रिंगिट जरिवाना, एक बर्ष कैद वा दुवै सजाय हुनसक्छ । तसर्थ कुनै गलत समाचार शेयर नगर्नु उचित हुन्छ । करिब ५ लाख नेपाली कार्यरत रहेको मलेशियामा पनि नोवल कोरोना भाइरसका विरामी फेला परेका छन् । तीनजनामा सो भाइरस फेला परेको मलेशियाको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । 

चीनको वुहान शहरमा असाध्यै संक्रमक रुपमा फैलिएको सो भाइरसकै कारण ४१ जनाको मत्यु भइसकेको जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत