२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका नेपालीहरुलाई अत्यन्त जरुरी सूचना

२०७६, १८ फाल्गुन आईतवार ०८:४४

फागुन १८, काठमाडौँ | कोरोनाभाइरसको सक्रमण फैलिएकाले कतारमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउँन दूतावासले आग्रह गरेको छ | आइतबार कतारस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कोरोनाबाट बच्न उच्च सावधानी अपनाउन आग्रह गरेको हो |

इरानबाट उद्दार गरेर ल्याएका ३६ बर्षिय एक जना कतारी पुरुष नागरिकमा कोरोना संक्रमण देखिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ | स्वास्थ्य मन्त्रालयले उक्त व्यक्तिमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएपछि आइसोलेसन कक्षमा राखेर उच्च सतर्कताका उपचार गरिरहेको छ |


उक्त जहाजमा इरानबाट कतार आएका सबै यात्रुलाई क्वारेन्टाइनमा राखिएको छ | कोरोना भाइरसबाट बच्ने उपाय अपनाउन कतारमा रहेका नेपालीहरूलाई दूतावासले अनुरोध गरेको छ | चिनको हुब्रे प्रान्तबाट फैलिएको कोरोनाभाइरसका कारण हालसम्म ३ हजारको ज्यान गैसकेको छ भने ५० भन्दा बढी देशमा ८० हजार व्यक्तिमा सक्रमण देखापरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत