२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

२०७६, २२ फाल्गुन बिहीबार १२:२१

फागुन २२, काठमाडौँ | दुबईमा रहेका नेपालीहरुलाई कोरोनाभाइरस(कोभिड-१९)को संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ | विश्वभरी फैलिरहेको कोरोनाभाइरसका संक्रमित बिरामि यूएईमा समेत फेला परेकाले दुतावासले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो |


यूएई स्थति नेपाली दुतावासले सोमबार विज्ञप्ति जारी गर्दै दुबईमा रहेका नेपालीहरुलाई कोरोनाभाइरसबाट बच्न आवश्यक उपाय अपनाउन सुझाव दिएको छ | विश्वभरी फैली रहेको कोरोना भाइरसका कारण हाल सम्म ३ हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ | 


चिनको हुवान प्रान्तबाट सुरुभएको उक्त भाइरस चीनपछि दक्षिण कोरिया, अमेरिका, जापान, यूरोप लगायत ८० भन्दा बढी देशमा फैलिसकेको छ | घरमा फर्केपछि घर बाहिर वा अलग कोठामा कपडा फेरेर तथा साबुनपानीले हात धुने,काम नपरेसम्म भिडभाड हुने सार्वजनिक ठाउँमा नजाने,जानै परेमा मास्क, ह्याण्ड स्यानिटाइजर आदिको प्रयोग गर्ने,संक्रमण फैलिएको देश को भ्रमण नगर्ने,भोज भतेर ,सभा देखि टाढा रहन दूतावासको सुझाव छ | 

रोगको संक्रमण नेपाली समुदायमा देखिए वा शंका लागेको थाहा भए दूतावासमा सम्पर्क गर्न समेत भनेको छ |

कोरोना भाइरसबाट कसरी बच्ने ? अपनाउनुहोस् यी उपाय

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु