२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिम नेपाली समाज कोरियाका पूर्व अध्यक्षको निधन

२०७६, २ चैत्र आईतवार ०५:३७

चैत २, धनगढी | सुदूरपश्चिम नेपाली समाज कोरियाका पूर्व अध्यक्षको नन्दलाल (नविन) कार्कीको निधन भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका वड़ा नम्वर ६ तिल्का निवासी कार्की केही समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउँदै आएका थिए |

३६ बर्षीय कार्कीलाई छातीको समस्या थियो | उनको कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको आफन्तले जनाएका छन्। उनी सुदूरपश्चिम नेपाली समाज कोरियाका निवर्तमान अध्यक्ष हुन्। कार्कीको निधनप्रति नेपाली जनसम्पर्क समिति कोरीयाले दुख व्यक्त गरेको छ। 

शोक वक्तव्य जारी गर्दै समितिले कार्कीको निधनले ठूलो क्षती पुगेको जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत