२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियास्थित नेपाली दुतावासले पनि रोक्यो मागपत्र प्रमाणीकरण

२०७६, ४ चैत्र मंगलवार ०९:१७

चैत्र ३, काठमाडौं । मलेसियास्थित नेपाली दुतावासले मागपत्र प्रमाणीकरण कार्य रोक्ने निर्णय गरेको छ । दुतावासले मंगलबार एक सूचना जारी गर्दै मागपत्र प्रमाणीकरण कार्य चैत्र ६ गतेदेखि अनिश्वितकालका लागि स्थगित गरेको जनाएको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरसको कारण मलेसियाले सबै विदेशी नागरिकहरुलाई मलेसिया जानको लागि १८ देखि ३१ मार्च सम्म रोक लगाउने निर्णय गरिसकेको छ । यो समयमा मलेसियाका अति आवश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । 

मलेसिया सरकारको सोहि निर्णय अनुरुप दुतावासले पनि चैत्र ६ गतेदेखि १८ गतेसम्मका लागि दुतावासको नियमित कन्सुलर सेवाहरु पनि स्थगित गरेको जनाएको छ । तर अत्याश्यक वा विशेष परिस्थितिमा यी सेवाहरु विहान १० वजेदेखि १ बजेसम्म संचालन गरिने दुतावासले जनाएको छ । साथै दुतावासले कुनै अति आवश्यक जानकारी लिनु परेमा दुतावासको ०३-२०२०१८९८, ०३-२०२०१८९९ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

मागपत्र प्रमाणीकरण कार्य धमाधम स्थगित गर्दै दुतावास, व्यवसायी भन्छन्- रोक्नुपर्ने कारण छैन


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ