२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घर फर्किने आप्रवासी कामदारबाट कोरोना संक्रमण फैलिनसक्ने विश्व बैंकको चेतावनी

३० चैत्र २०७६, आईतवार ०९:३३

चैत्र ३०, काठमाडौं ।  विश्व बैंकले स्वदेश फर्कने आप्रबासी कामदारबाट कोरोना भाइरस संक्रमण फैलिसक्ने चेतावनी दिएको छ । घर फर्किने कामदारका कारण अहिलेसम्म कोरोना नफैलिएका ठाउँमा पनि कोरोना सक्रमण आधार बन्नेसक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन विश्व बैंकले आग्रह गरेको छ ।

'दक्षिण एशिया विश्वको सबैभन्दा धेरै जनघनत्व भएको क्षेत्र हो । विशेष गरी शहरी क्षेत्रमा धेरै मानिसहरु बस्ने भएकाले घरेलु संक्रमण रोक्नु एउटा भब्य चुनौती रहेको छ' बैंकको रिपोर्टमा भनिएको छ ।

आप्रवासी कामदारको चलायमानले विभिन्न शहर र गाउँमा सजिलै कोरोना भाइरस बाहकको रुपमा काम गर्न सक्छ, विश्व बैंकको साउथ एशिया इकोनोमिक अपडेटः इम्प्याक्ट अफ कोभिड- १९ रिपोर्टमा उल्लेख गरिएको छ ।बैंकले लकडाउन नीतिका कारण विश्वभर करौडौ आप्रवासी कामदार प्रभावित भएको जनाएको छ । दैनिक ज्यालादारीमा काम गर्ने ती कामदारले काम नपाएका कारण पैदल भएपनि आफ्नो घर फर्कन पर्ने अवस्था आएको बैंकले जनाएको छ ।

प्रारम्भिक अध्ययनले भारतमा अत्याधिक आप्रवासी रहेका क्षेत्रमा कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको देखाएको समेत बैंकले जनाएको छ । अत्याधिक आप्रवासी हिडने क्षेत्रमा पुर्ण स्वास्थ्य सामग्री सहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाउन समेत विश्व बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य