२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा कार्यरत सवै विदेशी कामदारको कोरोना परीक्षण गरिने

२३ बैशाख २०७७, मंगलवार १०:३६

बैशाख २३, मलेसिया । मलेसियामा रहेका सवै विदेशी कामदारको कोरोना भाईरस (कोभिड १९) परीक्षणलाई अनिवार्य गर्ने यहाँका एक वरिष्ठ मन्त्रीले बताएका छन् । कोभिड परीक्षणको शुल्क रोजगारादाताले व्यहोर्नुपर्ने सरकारको भनाई

छ ।

मन्त्री ईस्माईल साब्री याकोवले घरेलु कामदारका लागि भनें स्वाव परीक्षण अनिवार्य नभएको बताएको स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् । कुनै पोजेटिभ देखिएमा सो क्षेत्रलाई शिल गर्ने उनले बताए । कोरोना संक्रमित मध्ये विदेशी कामदारमा पनि यसको संक्रमणको वृद्दि धेरै देखिएको मलेसिया सरकारको निश्कर्ष छ ।

तर सरकारको सो निर्णयको रोजगारदाताहरुले भने विरोध गरेका छन् । कोरोना संक्रमणका कारण थला परेको व्यवसायलाई कामदारलाई अनिवार्य कोरोना परीक्षण गराउनु पर्ने र त्यसको शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने भएपछि त्यसले समस्या हुने उनीहरुको भनाई छ । यसैगरी त्यति धेरै संख्यामा परीक्षण सम्भव हुनेमा पनि उनीहरुले आशंका गरेका छन् ।

तर सरकारले भने पसल, रेष्टुराँ, कलकारखाना, निर्माण क्षेत्र तथा सेवामूलक अन्य क्षेत्रमा काम गर्ने सवै कामदारको अनिवार्य रुपमा कोरोना परीक्षण गराउनुपर्ने बताएको छ । पछिल्ला केहि दिनमा कोरोनाको संक्रमण विदेशी कामदारको वीचमा बढी फैलिएको भन्दै सरकारले सवै विदेशी कामदारको अनिवार्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने निश्कर्ष निकालेको हो । स्वाव परीक्षण क्वालालम्पुर र सेलेंगारबाट सुरु गर्ने प्रस्ताव यहाँको स्वास्थ्य मन्त्रालयले राखेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य