२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिसा सकिएका आप्रवासी कामदारले १४ दिनभित्र मलेसिया छाड्नुपर्ने

२७ बैशाख २०७७, शनिबार ०४:४८

बैशाख २७, काठमाडौं । मलेसिया सरकारले जनवरी १, २०२० देखि भिषा समाप्त भएका विदेशी नागरिकहरुलाई मुभमेण्ट कन्ट्रेल अर्डर (एमसीओ) को अवधि समाप्त भएको १४ कार्यदिन भित्र हवाई टिकट सहित आफ्नो मुलुक फिर्ता हुन सुचित गरेको छ । क्वालालम्पुर स्थित नेपाली दूतावासका अनुसार यसरी फिर्ता हुन चाहनेहरुले अध्यागमन विभागको कार्यालयमा थप काजगात वा कुनै पास बनाउनु नपर्ने र कुनै किसिमको जरिवाना तिर्नु पर्ने छैन ।

दूतावासले एक सुचना जारी गर्दै एमसीओको अवधि शुरु हुनु पहिले वा एमसीओ लागु भएको अवधिमा भिषा समाप्त हुनेहरुले भिषा नियमति गर्नुपर्ने भएमा एमसिओको अवधि समाप्त भएको ३० कार्यदिन भित्र गर्न पाउने जानकारी दिएको छ । तर यसरी भिषा नियमित गर्नुपर्नेहरुले सम्वन्धित कार्यालयमा अग्रिम समय लिएर मात्र गर्न सक्नेछन् । यसका लागि सम्वन्धित व्यक्तिले आफू कार्यरत कम्पनीको आधिकारिक व्यक्तिसँग सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

मलेसियामा हाल जारी एमसीओ आगामी मे १२ तारिखमा सकिंदैछ । सो पश्चात एमसीओ जारी नभएमा त्यसको १४ कार्य दिन (विचमा पर्ने सार्वजनिक विदा बाहेकका दिनहरु) भित्रमा भिषा सकिएकाहरु स्वदेश फर्किसक्नु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य