२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा अलपत्र नेपाली श्रमिकप्रति सरकार संवेदनशील बन्नुपर्छ : पूर्व श्रममन्त्री विष्ट

२०७७, २७ बैशाख शनिबार ०४:५५

बैशाख २७, काठमाडौं । निर्वतमान श्रम मन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकहरूको समस्या प्रति सरकारलाई संवेदनशील बन्न आग्रह गरेका छन् । उनले रोजगारीका क्रममा विदेशमा रहेका तथा उद्धार र राहतको लागि सरकारको सहारा खोजिरहेका नेपाली श्रमिकलाई उनीहरुको उद्धार गरी नेपाल ल्याउन, स्वदेश नल्याएसम्म खानेबस्ने कुराको व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै निवर्तमान मन्त्री विष्टले कतिपय देशमा करार सम्झौताको एकपक्षीय रूपमा रद्द गरी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने र जवर्जस्ती देश छोड्न आदेश गर्ने जस्ता अमानविय घटनाहरू समेत देखा परेका जनाएका छन् । उनले सम्बन्धित देशलाई करार सम्झौताको अनिवार्य पालना गराउन पनि नेपाल सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् भन्ने माग गरेका छन्।

उनले विभिन्न देशमा खानेबस्ने समस्याको कारण नेपालीहरूको जीवन अत्यन्त जोखिममा परेको भन्दै परदेशमा रगतपसिना बगाएर मातृभूमिको सेवा गर्ने विभिन्न देशमा रहेका नेपालीहरू अलपत्र परेकोमा चासो व्यक्त गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ