२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचारको आरोप पुष्टि गरे राजनीतिबाटै सन्यास लिन्छु : श्रममन्त्री

२०७७, २६ जेष्ठ सोमबार १०:२५

जेठ २६, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले भ्रष्टाचार गरेको आरोप पुष्टि गरे राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । आफूले म्यानपावर व्यवसायीसँग रकम मागेको भन्ने आरोप पुष्टि गरेर देखाउन पनि उनले चुनौती दिएका छन् । 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले मन्त्री यादवले वार्षिक १०० जना कामदार विदेश पठाउन नसक्ने ५१२ म्यानपावर कम्पनीले मन्त्री यादवलाई एक/एक लाख दिएर आफ्नो इजाजतपत्र नवीकरण गराउने खेलमा लागेको अभिव्यक्ति दिएका थिए । श्रम मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले आफू जस्तै अरुलाई पनि बुझ्ने प्रवृत्ति त्याग्न आग्रह गरे । 

'म अहिलेसम्म तीन पटक मन्त्री भइसकेको छु, मन्त्री यादवले भने, 'राजनीतिक जीवनमै भ्रष्टाचार गरेको पुष्टि गरेको प्रमाणित गरेमा पनि म सन्यास लिन्छु।' ऐन संशोधन संसदले नै पास गर्नुपर्ने हुन्छ । त्यसैले अहिले विज्ञहरु बीच छलफल भएर संशोधनका लागि मस्यौदा तयार गरेर संसदमा पेश गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण