२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईबाट नेपाल फिर्ता हुन चाहेकाहरुले कागजात पेश गर्ने सम्बन्धि सूचना

२०७७, २९ जेष्ठ बिहीबार १६:५४

जेठ २९, काठमाडौँ | विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीको कारण युएईमै रोकिएका नेपालीहरुलाई स्वदेश फिर्ता गराउने सम्बन्धमा युएई स्थित नेपाली दुतावासले सूचना जारी गरेको छ । 

दुतावासले युएईमा रोकिएर स्वदेश जान नपाएका नेपालीहरुलाई प्राथमिकताको आधारमा फर्काउन लागेको जानकारी दिँदै बिभिन्न कागजात खुल्ने प्रमाण पेश गर्न अनुरोध गरेको छ । दुतावासले सूचना जारी गर्दै नेपाल सरकारले तोकेको प्राथमिकता अनुसार चार महिनाभन्दा बढीका गर्भवती महिला, कोरोना बाहेकका गम्भीर बिरामीहरु र आफन्त गुमाएका नागरिकहरुका हकमा अनिवार्य प्रमाण तथा कागजात यथासक्या दुतावासमा पठाउन अनुरोध गरेको छ । 

युएईबाट पहिलो चरणमा नेपाली ल्याउनको लागि असार २, ४, ६ र ९ गते उडानहरु तय भएको छ । यूएईमा समस्यामापरी नेपाल आउन चाहनेहरुलाई लिन दुबई, आबुधाबी र सारजाहदेखि काठमाडौँसम्मको उडानहरु हुने भएको छ । यसरी भएको उडानमा प्राथमिकतामा परेकाहरुले प्रतिव्यक्ति ५०० अमेरिकी डलरका दरले टिकट खरिद गर्नुपर्ने भएको छ । 

सूचना हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण