२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार सम्बन्धित काम गर्ने सबै संस्थाहरुलाई बिभागको सूचना

३१ जेष्ठ २०७७, शनिबार ०५:०१

जेठ ३१, काठमाडौँ | वैदेशिक रोजगार सम्बन्धित काम गर्ने सबै संस्थाहरुलाई वैदेशिक रोजगार बिभागले सूचना जारी गर्दै नवीकरणका लागि आव्हान गरेको छ । नयाँ आर्थिक बर्ष सुरु हुनैलाग्दा विभागले उक्त आव्हान गरेको हो ।  

बिभागले इजाजतपत्र प्राप्त संस्था (म्यानपावर)हरु, अभिमुखीकरण तालिम प्रादायक संस्थाहरु, सीपमूलक तालिम प्रदायक संस्थाहरु, घरेलु कामदारलाई तालिम दिने संस्थाहरु र केयर गिभर सम्बन्धि तालिम दिने र पठाउने संस्थाहरुलाई बिभागले नवीकरणलाई सूचना जारी गरेको हो ।

बिभागको सूचनामा 'वैदेशिक रोजगार सम्बन्धि प्रचलित कानून बमोजिम स्थापना भई विभागबाट ईजाजतपत्र प्राप्त गरेका सनास्थाहरुलाई वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार  नियमावली, २०६४ र सम्बन्धित निर्देशिका एवम् कार्यविधि बमोजिम मिति २०७७ असार मसान्तभित्र सम्बन्धित कानूनमा उल्लेख भए बमोजिमको नवीकरण दस्तुर र तोकिएका कागजातपत्रहरु संलग्न गरी नविकरंका लागि निवेदन आव्हान गरिएको छ ।' 

नवीकरणको लागि वैदेशिक रोजगार विभागमा नवीकरणका लागि जाने सेवाग्राहीहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, रीतपूर्वक सबै कागजात सहित फाइलमा संस्थाको नाम, संचालकको नाम र सम्पर्क नम्बर उल्लेख हुनुपर्ने नियम छ । नवीकरणका लागि जानेहरुले संस्थाबाट परीचय पत्र सहित अख्तियारी लिएर एक जना मात्र उपस्थित हुनुपर्ने समेत जनाएको छ । 

तल हेर्नुहोस् बिभागले जारी गरेको सूचना 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य