२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट भोली र पर्सि आउने भनि निर्धारित भएको चार्टर्ड उडान स्थगित

२०७७, १ असार सोमबार १४:१६

असार १, काठमाडौँ | नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्समार्फत कतारबाट हुने चार्टर्ड उडानहरु स्थगित भएको छ । नेपाल एयरलाइन्सले भोली १६ जुनमा उडान गर्ने र हिमालय एयरलाइन्सले १७ जुनमा उडान गर्ने तय भएको थियो । 

कतारस्थित नेपाली दुतावासले सूचना जारी गर्दै जानकारी दिएको छ 'गत २०७७ जेठ ३० गते यस राजदूतावासबाट जारी भएको सूचनामा उल्लेख गरिए अनुसार दोहाबाट काठमाण्डौका लागि १६ जुन २०२० मा नेपाल एयरलाइन्सको र १७ जुन २०२० मा हिमालय एयरलाइन्सको उडानहरु प्राविधिक कारणले हुन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।' 

दुतावासका अनुसार उक्त उडानहरुको नयाँ तालिका तय भएपछि जानकारी गराइने छ ।

दुतावासले तत्काल हुने तय भएका दुई उडान के कारण स्थगित गर्यो भन्ने बारेमा खुलाएको छैन ।

पछिल्लो पटक सरकारले कतारबाट नेपालसम्मको लागि चार्टर्ड उडान शुल्क ३९२ डलर कायम गरिएको छ । स्वदेस फिर्ता हुन चाहनेहरुले अनिवार्य आरडीटि तथा पिसिआर परीक्षण गर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण