२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार धरौटीको ८० करोड राख्न बैंकको प्रस्ताव माग्दै बिभाग

२०७७, ४ असार बिहीबार ०५:४७

असार ४, काठमाडौँ | वैदेशिक रोजगार विभागले आफूसँग रहेको मध्ये ८० करोड एक बर्षको लागि मुद्दती खातामा राख्न चाहेको भन्दै सूचना जारी गरेको छ । 

बिभागले उक्त रकम राख्नको लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त मध्ये (क) बर्गको बैंकहरुले नेपाल राष्ट्र बैंकको नियम अनुसार पूर्णरुपल आवश्यक पर्ने वित्तीय सूचकांक समेत खुल्ने गरि व्याजदर के कति दिन सकिने हो हो समेत खुलाई प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । जसको लागि ७ दिनको म्याद तोकिएको छ । 


विभागले अर्को सूचना जारी गर्दै वाणिज्य बैंकहरुमा रहेको धरौटी रकमबाट प्राप्त ब्याज रकम कल खाता खोली जम्मा गर्नुपर्ने भएको जनाउदै ५ दिनमा प्रस्ताव पेश गर्न पनि सूचित गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण