२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट २४ शव ल्याइँदै, कुन देशका क-कसको शव ल्याईदैछ ? (सूचीसहित)

५ असार २०७७, शुक्रबार ०७:५९

असार ५, काठमाडौँ । शुक्रबार कतारबाट मात्रै २० जना नेपालीको शव नेपाल ल्याउन लागिएको छ । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएर सम्बन्धित देशमा अलपत्र अवस्थामा रहेका नेपालीहरुको शव ल्याउन लागिएको हो ।  

बैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार कतारबाट २०, कुवेतबाट दुई, युएईबाट एक र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो । 

कतारबाट ल्याइने २० जनाको शव कतार एयरवेजमार्फत ल्याईदैछ । शवको साथमा ४३ जना नेपाली पनि ल्याईदैछ । कतारबाट ल्याइने नेपालीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो । 

वैदेशिक रोजगार बोर्डका अनुसार क–कसको शव आउँदैछ ?

कतारबाट 

१. महमुद अलमान मुसलमान, कपिलवस्तु  

२. मुस्ताक साइक, सर्लाही

३. रुपेशकुमार मण्डल, सिरहा

४. कुम्बा तामाङ, लमजुङ

५. भक्तबहादुर थापामगर, बाँके

६. राजेन्द्रप्रसाद मण्डल, सप्तरी

७. युवराज अधिकारी, मोरङ

८. मीनबहादुर थापा, भोजपुर

९. नरबहादुर कामी, सुर्खेत

१०. मंगलबहादुर तामाङ, भोजपुर

११. सुकराम थारु, बर्दिया

१२. अरुणकुमार पंजियार, सर्लाही

१३. शिवशंकर राउत, महोत्तरी

१४. चुतर्वा मण्डल, धनुषा

१५. जितेन्द्र थापामगर, मकवानपुर

१६. यामबहादुर थापा, रुपन्देही

१७. कासिदेव यादब, सिराहा

१८. सधोवाका पासवान, सर्लाही

१९. अनिल चौधरी, महोत्तरी

२०. मनोज पासवान, सर्लाही

कुवेतबाट

१. सोनि तामाङ, नुवाकोट

२.मानव आले, सङ्खुवासभा

साउदीबाट

१.भैरब बहादुर बस्नेत

युएईबाट

१. पेम्बा नुर्बु शेर्पा, सोलु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य