२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारी खुला गर्ने सरकारको निर्णय

२०७७, ५ असार शुक्रबार १४:३४

मनोज पराजुली ।असार ५, काठमाडौं । सरकारले वैदेशिक रोजगारी खुला गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदेशबाट विदामा आएका र करार अवधि बाँकि रहेकाहरुको लागि विदेशमा रोजगारीको लागि जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले साझा सवाललाई बताए ।

शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बिदामा आएर विदेश जान नपाएकाहरुको लागि जान दिने निर्णय गरिदिन कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरेका थिए । सोहि सिफारिसका आधारमा श्रम स्वीकृतिको नयाँ निर्णय नगरिएको तर बिदामा आएर श्रम करार अवधि बाँकी भएकाहरुको लागि उडान अवरोध मात्र हटाइएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

जो बिदामा आएका छन् उनीहरुको लागि मात्र हो उनले भने 'जुनसुकै देशबाट नेपाल आएर विदेश जान नपाएकाहरू अब जान पाउनेछन्  ।' विदेशबाट नेपाली ल्याउन चार्टर गरिएको जहाज मार्फत जान सक्ने उनले बताए । सरकारले गत फागुन २९ गतेबाट श्रम स्वीकृति रोक्ने निर्णय गरेसंगै वैदेशिक रोजगारीको बाटो ठप्प रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण