२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट १ सय ४५ जना नेपाली लिएर उड्यो हिमालय एयरलाइन्स

२०७७, ९ असार मंगलवार ०३:११

योगेन्द्र योगी | असार ९, दोहा | कोरोना भाइरसले पारेको असहज परिस्थितिको कारण  तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले कतारस्थित नेपाली दूतावासमा घर फर्किन पाऊ भन्दै फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नाे विवरण उपलब्ध गराए अनुरूप दोश्रो चरणमा  दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको उडान न: एच ९५६३२ बाट १ सय ४५ जना नेपालीहरू स्वदेश फर्किएका छन्  । 

यो उडानमा तीन बालबालिका, ६१ जना महिला र बाँकी ८४ पुरुष रहेको दूतावासले जनाइएको छ । स्वदेश फर्कन लागेका नेपालीहरुलाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए प्रतिनिधि लगायत हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।  


अब अर्को उडान भोली अर्थात जुन २४ तारिकमा फेरी हिमालयन एयरलाइन्स मार्फत हुने दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले जानकारी दिएका छन् । दूतावासले नेपाल फर्कनै पर्ने नेपालीहरुको विवरण (११ जून २०२० सम्म प्राप्त) लाई आधार मानी ५११२ जनाको नाम सार्वजनिक गरेको थियो । 

उक्त सूचिमध्ये प्राथमिकतामा पर्ने नागरिकहरुलाई दूतावासले सूचनामार्फत वा प्रत्यक्ष रुपमा आफै सम्पर्क गर्ने गरेको छ । यस अघि आममाफी पाएका ४३ जना,२० वटा शव र नेपाल एयरलाइन्स मार्फद एक सय ४९ जना स्वदेश फर्किसकेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण