२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल र साइप्रसबाट उडान तय भएका दुवै उडान रद्द

२०७७, ९ असार मंगलवार १६:०३

असार ९, काठमाडौँ | समस्यामा रहेका नेपालीहरुको स्वदेश फिर्ता गर्ने क्रममा इजरायल र साइप्रसबाट उडान गर्ने तय भएका उडानहरु रद्द गरिएको तेलअविभ स्ठित नेपाली दुतावासले जानकारी दिएको छ । 

दुतावासले मंगलबार एक सूचना जारी गर्दै भनेको छ 'दूतावासका यसअघिका सूचनाहरुद्वारा साईप्रस र ईजरायलबाट नेपालीहरुलाई स्वदेश फर्काउने उद्देश्यले २९ र ३० जुनका लागि तय भएका दुबै उडानहरु रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गर्दछौं । उडानको ७ दिन अघि अर्थात् २४ जुन २०२० देखि कोरोना परिक्षण (PCR & RDT) गर्न भनिएकोमा हालका लागि उक्त परीक्षणहरु नगर्न हार्दिक अनुरोध गर्दछौं । यसबाट पर्न गएको असुविधा प्रति दूतावास क्षमाप्रार्थी छ।' 

दुतावासले जारी गरेको सूचनामा उडान रद्द भएको विषयलाई अत्यन्त सम्बेदनशील मान्दै समस्यामा परेका नेपालीहरुलाई स्वदेश लैजान तत्काल अन्य एयरलाइन्ससँग छलफल समेत शुरु भएको जनाएको छ । दुतावासले उडानको मिति र समयतालिका निश्चित भएपछि फेरी जानकारी गरिने बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण