२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीको जेद्दाबाट २५३ जना नेपाली लिएर उड्यो नेपाल एयरलाइन्स

२०७७, १० असार बुधबार ०३:१७

योगेन्द्र योगी | असार १०, दोहा | कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरु अहिले धमाधम स्वदेश फर्की रहेका छन् आज पनि साउदी अरबको जेद्दा शहरस्थित किङ अब्दुलजिज विमानस्थ बाट २५३ जना नेपाली यात्रु बोकेर नेपाल एयरलाइन्सको उडान न: २१९४ जहाज काठमाण्डौको लागि उडेको छ । 


कोरोना लगायत लामो समय देखी नेपाल फर्कनको लागि नेपाली कन्सुलेट जनरल जेद्दामा जानकारी गराइ वा फाराम भरी नेपाल फर्कन प्रतिक्षा गरेर बसेका जेद्दा र आसपासका क्षेत्रमा रहेका नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको चार्टर जहाज जेद्दा पुगेको थियो ।


यता, आजै कोरोनाको कारण नेपाल फर्कन नपाएका श्रमिकहरू मध्ये १५४ जना नेपाली श्रमिकहरू लिएर साउदी अरबको दम्माम बाट हिमालय एयरले दोस्रो उडान गरेको छ । 

दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ । रियादस्थित नेपाली दूताबास र जेद्दास्थित महावाणिज्य दूतावासबाट १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भरेका थिए । यसअघि साउदीबाट ३ वटा उडानमार्फत ४ सय नेपालीहरु स्वदेश फर्किसकेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण