२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए मलेसियाले समस्यामा परेका नेपालीलाई हवाई टिकट सहितको सहयोग गर्ने

२०७७, १७ असार बुधबार ०९:०२

असार १७, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्ता गर्न सहयोग गर्ने जनाएको छ । 

यस अघि मलेसियामा खाद्यान्न समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न सहयोग गर्दै आएको (एनआरएनए) मलेसियाले अब आर्थिक स्थिति कमजोर भएका नेपालीहरुलाई हवाई टिकटका साथै अन्य आवश्यक सहयोग गर्ने एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले जानकारी दिएका छन् ।  

(एनआरएनए) मलेसियाका अनुसार स्वदेश फर्कने सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका र आर्थिक अवस्थामा कमजोर भएका तथा विभिन्न कारणले बिरामी, अशक्त तथा अपाङ्ग भएका नेपालीलाई आफुहरुले सहयोग गर्नेछ ।

एनआरएनए मलेसियाले छिट्टै राजदूतावाससँगको समन्वयमा हस्पिटलमा बिरामी परी खर्च अभाव झेलिरहेकाहरुको उद्धार तथा विविध कारणले मृत्यु भएका नेपालीको शव दाहसंस्कारको लागि फिर्ता गराउन समेत एनआरएनए मलेसियाले सहयोग गर्ने जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण