२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट नेपालका लागि हुने चाटर्ड उडानको तालिका सार्वजनिक, हेर्नुहोस् उडान तालिका

२०७७, १० श्रावण शनिबार ११:३२

साउन १०, काठमाडौँ । मलेसियाबाट नेपालका लागि हुने चाटर्ड उडानको तालिका सार्वजनिक भएको छ । मलेसिया स्थित नेपाली दुतावासले शनिबार एक सूचना जारी गर्दै आगामी अगस्ट १ देखि ८ सम्म (साउन १७ देखि २४) को उडान तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार नेपाल एएरलाइन्सको एक, हिमालयन एएरलाइन्सको ४ र मलिन्दो एएरलाइन्सको ६ वटा उडान मलेसियाबाट काठमाडौंका लागि हुनेछ । उडानको लागि सर्वप्रथम दुतावासको अनलाइन प्रणालीमा आफ्नो नाम दर्ता गर्नुपर्नेछ । 

नेपाल फर्कन चाहने व्यक्तिहरुले भर्नु पर्ने फारामका लागि यो लिंकमा क्लिक गर्नुहोला । यसअघि एकपटक फर्म भरेकाले पुन यो भर्नु पर्दैन । त्यस्तै नेपाल पुग्ने दिनको ७ दिनभित्र पर्नेगरी कोभिडको परीक्षण गर्ने र कोभिड नभएको रिपोर्ट लिनुपर्ने दुतावासले जनाएको छ । 

हेर्नुहोस् दुतावासको सूचना 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण