२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट नेपाल फर्किनेहरुका लागि थप ६ उडान हुने, हेर्नुहोस् उडान तालिका

२०७७, १४ श्रावण बुधबार १५:५८

साउन १४, दोहा । कोरोना भाइरस (कोभिड १९) का कारण सिर्जना भएको असहज परिस्थितिका कारण कतारबाट तत्काल नेपाल फर्किन चाहनेहरुका लागि थप ६ वटा उडानहरु तय भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासका अनुसार नेपाल र हिमालय एयरलाइन्सले तीन/तीन उडान गर्ने भएको छ । हिमालय एयरलाइन्सले दोहाबाट जुलाई ३१, अगष्ट ३, अगष्ट ५ का लागि तीनवटा थप उडानको सूचि पठाएको दूतावासले जनाएको छ ।

यस्तै नेपाल एयरलाइन्सले अगष्ट १, ३ र ४ मा उडान गर्ने भएको छ । दूतावासले सार्वजनिक गरेको नामावलीमा नाम आएकाहरुलाई  टिकट खरिद गरि तयारी अवस्थामा बस्न पनि अनुरोध गरेको छ ।

स्वदेश फर्किन तयारी रहेकाहरुले एथेराज अप्प प्रयोग गर्नु पर्ने र सो एप नभए उडान गर्न नसक्ने दूतावासले जनाएको छ । कतारबाट झन्डै १२ हजारले स्वदेश फर्किन आफ्नो नाम टिपाए पनि हालसम्म विभिन्न चरणमा गरि ३ हजार ३ सय १७ जना मात्र स्वदेश फर्किएको दूतावासले जनाएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण