२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा हतियार प्रहार गरिएको अवस्थामा २ नेपालीको शव भेटियो, प्रहरीद्धारा अनुसन्धान सुरु

२०७७, ३० श्रावण शुक्रबार ०७:०४

साउन ३०, काठमाडौँ । युएईको सारजहामा दुई नेपालीको शव भेटिएपछि स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको छ । गत अगष्ट ८ तारिखका दिन दुईवटा शव अनुहार, घाँटी, छाती र पेटमा गहिरो चोट सहित फेला परेको गल्फ न्यूजले लेखेको छ ।

उनीहरुको पुरा परिचय सार्वजनिक गरिएको छैन तर उनीहरु २६ र ३७ बर्षिय नेपाली रहेको जनाइएको छ । उनीहरुमाथि कसले आक्रमण गरेको हो भन्ने खुलेको छैन । झगडा तथा हत्याको कारण पनि नखुलेको समाचारमा जनाइएको छ ।

शवलाई फरेन्सीक ल्यावमा अनुसन्धानका लागि पठाइएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार अगष्ट ८ को बेलुकी ७ बजेतिर सहयोगका लागि प्रहरीलाई फोन आएको थियो । घटनास्थलमा प्रहरी पुग्दा ठूलो भीड जम्मा भइसकेको र दुई व्यक्ति रगतमा डुवेको अवस्थामा फेला परेका थिए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण