२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट उद्धार उडान पुन: सञ्चालन गर्ने निर्णय, होटल क्वारेण्टीनको सूची र मूल्य हेर्नुहोस्

२०७७, ५ भाद्र शुक्रबार ०३:१७

भदौ ५, काठमाडौँ | विदेशमा सामस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन बन्द भएका उद्धार उडान फेरि सुचारू हुने भएका छन् । बिहिबार साँझको निर्णय अनुसार सरकारले विदेशमा अलपत्र परेका नागरिकहरुलाई उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय गरेको हो । 

गत मंगलबार कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले उद्धार उडानहरू स्थगित गर्ने निर्णय गरेको थियो ।  उक्त निर्णयको बिदेशमा बसेका नेपालीहरुले चौतर्फी बिरोध गरेका थिए । मन्त्रिपरिषद्को हिजोको बसेको बैठकले सर्तसहित उद्धार उडान खुलाउने निर्णय गरेसंगै फेरी हवाई उडान सुचारू हुने भएका छन् ।

सरकारले गरेको निर्णय अनुसार अब स्वदेश फर्कने नेपालीले पीसीआर परीक्षण अनिवार्य गरि सो को रिपोर्ट पेश गर्नुपर्ने भएको छ । साथै काठमाडौँ आईसकेपछि अनिवार्य होटल क्वरेण्टीनमा बस्नुपर्ने भएको छ । 

होटलमा बस्न नसक्ने नेपालीहरुलाई भने सरकारले ल्याउने भएको छ, तर उनीहरूले पनि सरकारले तोकेको क्वरेण्टीनमा बस्नुपर्ने भएको छ । 

विदेशबाट आएकाहरुलाई राख्नको लागि सरकारले काठमाण्डौका होटलको विवरण समेत सार्वजनिक गरेको छ । 

होटल क्वरेण्टीनको सूची र मूल्य विवरण हेर्न यहाँ क्लिक गर्नुहोस:​

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण