२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा एक नेपालीलाई मृत्युदण्डको फैसला

२०७७, २२ भाद्र सोमबार ०५:५८

भदौ २२, काठमाडौं । भदौ २२, काठमाडौं । मलेसियामा एक नेपाली नागरिकलाई हत्या अभियोगमा एक अदालतले मृत्युदण्डको फैसला गरेको छ । चार बर्ष अगाडी लरी चलाउने एक नेपालीको हत्या गरेको ठहर गर्दै उनलाई उच्च अदालतले मृत्युदण्डको फैसला गरेको मलेसियाका स्थानीय सञ्चार माध्यमले लेखेको खबर उधृत गर्दै देशपरदेश अनलाइनले समाचार लेखेको छ ।


३६ बर्षिय सुरज देव साह तेलीलाई सो घटनामा दोषि ठहर्याउँदै उच्च अदालतका न्यायाधिक मोहम्मद राजिद हारुनले मृत्युदण्डको फैसला गरेको समाचारमा जनाइएको छ । तेली मलेसियामा कृषि श्रमिकका रुपमा कार्यरत रहेको अवस्थामा घटना भएको बताइएको छ ।

तेलीले अर्का एक ३४ बर्षिय व्यक्तिलाई सन् २०१६, डिसेम्वर २ तारिखका दिन विहान १ः३० देखि ४ बजेर ५ मिनेटको बीचमा हत्या गरेको प्रहरीको अभियोग थियो जसलाई अदालतले पनि सदर गरेको हो । नेपाली दूतावासका तर्फबाट अधिवक्ता खारेन जीतकौरले तेलीका तर्फबाट मुद्धा लडेकी थिइन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण