२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको एक निर्णय जसले नेपाली सहित आप्रवासी श्रमिकलाई दिनेछ यस्ता सुविधा

२०७७, ५ आश्विन सोमबार १५:४१

असोज ५, काठमाडौं । कतारमा आप्रवासी श्रमिकले आफ्नो आवासिय अनुमति (रेजिडेन्सी पर्मिट) को समयावधि सकिएको ९० दिनभित्र समेत रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन् । आइतवार प्रकाशित मन्त्री स्तरीय नयाँ आदेशले यसका बारेमा स्पष्ट पारेको हो ।

कतारबाट प्रकाशित हुने अनलाइन द पेनन्सुलाका अनुसार नयाँ निर्णय अनुसार यदि कुनै रोजगारदाताले त्यसरी श्रमिकलाई रोजगारीमा लगाउन चाहेमा नयाँ सम्झौता पत्रसहित आवेदन दिन सक्नेछन् । यो निर्णय सरकारी राजपत्रमा समेत आइतवार प्रकाशित भएको छ । सो राजपत्र कतारको कानून मन्त्रालयले आइतवार ट्वीटरमा पनि पोष्ट गरेको छ ।

रोजगारदाता परिवर्तन गर्न चाहने श्रमिकको आवासिय अनुमति (रेजिडेन्सी पर्मिट) वैध हुनु पर्ने वा श्रमिकको कावु बाहिरको अवस्थामा रहेर त्यस्तो अनुमतिको समयावधि सकिएको ९० दिन नकटेको हुनुपर्ने नयाँ कानूनले स्पष्ट पारेको हो । त्यस्ता श्रमिकलाई अल्पकालिन समयका लागि रोजगारीमा राख्न चाहेमा श्रमिकसँगको करार सम्झौता सहित नयाँ रोजगारदाताले आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण