२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी दूतावासले भोलिदेखि भिसा स्ट्याम्पिङको सेवा शुरु गर्ने

२०७७, ७ आश्विन बुधबार ०६:०७

असोज ७, काठमाडौं । नेपालस्थित साउदी अरबियाको दूतावासले बिहीबार अर्थात भोलिदेखि भिसा स्ट्याम्पिङको सेवा प्रारम्भ गर्ने भएको छ । दूतावासले एक सूचना जारी गर्दै बिहीबारदेखि कामदारको वर्किङ भिसा, भिजिट भिसा र पुनः प्रवेशका लागि रिईन्ट्री भिसा जारी गर्ने बताएको छ ।

दूतावासले लकडाउनका कारण प्रयोग नभएको कामदारको वर्किङ भिसा क्यान्सिल गर्न रोजगारदाताको क्यान्सिेलेसन लेटरको आधारमा रद्ध गरी नयाँ निवेदन र मेडिकल रिपोर्टको आधारमा पुनः प्रयोग गर्न सकिने जनाएको छ । कोभिडका कारण रद्ध भएको भिसाको दस्तुर साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले विद्युतीय प्रणाली मार्फत फिर्ता दिने दूतावासले बताएको छ । कोभिडका कारण रद्ध भएको भिजिट भिसा पुनः प्राप्तिका लागि स्पोन्सर लेटरका साथमा निवेदन दिन सकिने पनि दूतावासको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण