२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ महिना पछि आज सबैभन्दा बढी उडान नेपाल आए

१३ आश्विन २०७७, मंगलवार १७:४९

असोज १३, काठमाडौँ | कोरोना महामारीको कारण अन्तराष्ट्रिय उडान बन्द भएयता आज विदेशमा रहेका नागरिक लिएर सबैभन्दा बढी उडान स्वदेश आएका छन्  ।

अआज एकै दिन १६ उडान स्वदेश आएको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलले जनाएको छ । तर सिसिएमसिको अनुसार बिभिन्न १४ उडानबाट नेपालीहरु स्वदेश फर्किएको सूचना सार्वजनिक गरेको छ  ।

आज साउदीबाट हिमालय एयरलाइन्स, साउदीकै रियादबाट नेपाल एयरलाइन्स, बहराइनबाट नेपाल एयरलाइन्स, साउदीको दम्मामबाट हिमालय एयरलाइन्स, युएईको आवुधावीबाट हिमालय एयरलाइन्स, साउदीको जेद्दाबाट नेपाल एयरलाइन्स, युएईको सारजहाबाट एयर अरेविया, क्वालालम्पुरबाट मालिन्दो एयर नेपाल आएको छ ।

त्यस्तै लान्मेई एयरलाइन्स, ओमानबाट सलाम एयर, कतारबाट कतार एयरवेज, एसियाना एयरलाइन्स, युएईको दुबईबाट फ्लाई दुबईको दुई उडान, साउदीको दम्मामबाट नेपाल एयरलाइन्स र कतारको दोहाबाट नेपाल एयरलाइन्सको उडान भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा