४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार वोर्डका कर्मचारी कोरोना संक्रमित, अब कसरी सेवा लिने ?

१७ आश्विन २०७७, शनिबार १२:०७

असोज १७, काठमाडौँ | वैदेशिक रोजगार वोर्डका एक कर्मचारी कोरोना संक्रमित भएका छन् । यसअघि वैदेशिक रोजगार श्रम कार्यालय ताहाचलका कर्मचारी कोरोना संक्रमित भएका थिए । 

आफ्ना एक कर्मचारी संक्रमित भएपछि आइतबार छलफल गरि कार्यालय खुल्ने नखुल्ने निर्णय लिने वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले साझा सबाल मिडियालाई बताए । वोर्डमा कार्यरत कर्मचारी संक्रमित भएपछि अन्य कर्मचारीको समेत कोरोना परीक्षण गराउनुपर्ने भएकाले वोर्डको नियमित काम प्रभावित हुनसक्ने बुझिएको छ । 

निर्देशक श्रेष्ठले सेवाग्राहीहरुलाई वोर्डले दिने सेवाको फोन वा अनलाइनबाटै जानकारी तथा सेवा लिन आग्रह गरेका छन् । श्रेष्ठले वोर्डको सेवा लिन ११४१ मा फोन गरेर वा [email protected] मा इमेल गर्न अनुरोध गरेका छन् । 

बैदेशिक रोजगार र्वोडले के कस्ता काम गर्छ ? 

वैदेशिक रोजगार वोर्डले मूख्यरुपमा विदेशमा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एंव अंगभंग भएकालाई उपचार खर्च, बिदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामुलक कार्यक्रमहरु संचालन, बिदेशमा सुरक्षित गृह संचालन गर्ने कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ