२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा नेपाली कामदारहरुले जरिवाना छुट पाए, आजै नेपाल फर्किए

२०७७, २५ आश्विन आईतवार १५:३६

असोज २५, युएई । युएईमा १७ जना नेपालीले करिब १९ लाख रुपैयाँ जरिवाना छुट पाएका छन्  । उनीहरुको जरिवाना छुटको पहल नेपाली दूतावास अबुधाबीले गरेको हो ।

दुबईको फ्लेक्स मेनेजमेन्ट कम्पनीमा कार्यरत उनीहरुले जरिवाना तिर्न नसकेर नेपाल फर्किन पाएका थिएनन् । उनिहरु गत जुलाई १२ तारिखदेखि बिना भिसा युएईमै बसेका थिए । जसको कारण ओभरस्टे स्वरुप युएई दिराम ६० हजार तिर्न पर्ने थियो । 

उनीहरुको नेपाली दूतावास अबुधाबीले दुबई इमिग्रेसनसँग समन्वय गरि उक्त जरिवाना माफी गरिदिएको जनाएको छ । उनिहरुले काम गरेको कम्पनीमा कोभिड-१९ का कारण नियमित काम चल्न नसकेर ३५८ जना नेपाली रोजगारविहिन भएको र उनिहरुलाई दूतावासको पहलमा कम्पनीमार्फत हवाई टिकट उपलब्ध गराइएको र नेपाली समाज युएई र दुतावासको पहलमा एस्टर क्लिनिकबाट १७ जना नेपाली कामदारहरुको नि:शुल्क पीसीआर गराइएको हो ।

उनीहरू आजको नेपाल एयरलाइन्सको जहाजबाट नेपाल फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण