४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एअर अरेबियाले सस्तोमा काठमाडौँको लागि नियमित उडान भर्दै, कति छ टिकट मूल्य ?

२७ आश्विन २०७७, मंगलवार ११:५२

असोज २७, यूएई | एअर अरेबियाको आबुधाबी–काठमाण्डौ उडान सस्तोमा हुने भएको छ । एअरलाइन्सले अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो शनिबारदेखि  सातामा चार उडान गर्ने भएको छ ।

एयरलाइन्सले एकतर्फी उडानको न्यूनतम भाडादर २ सय १६ डलर अर्थात करिव २५ हजार पाँचसय रुपैयाँ तोकेको छ । यो शुल्क अहिले सबैभन्दा सस्तो हो ।

एयरलाइन्सको उडान तालिका एअरबस ए ३२० मार्फत सोमबार, बुधवार, शुक्रबार र शनिबार बिहान ९ बजे काठमाण्डौका लागि उड्नेछ । र सोहि दिन दिउँसो ३ बजे नेपाल अवतरण भई त्यसै दिन ३:४५ मा आबुधाबी फर्कनेछ । 


उक्त उडानममा यात्रा गर्नेहरुले उडान हुनुभन्दा बढीमा ७२ घण्टा भित्रको कोरोना परीक्षण नेगेटिभ भएको रिपोर्ट लिनुपर्छ । युएईको आबुधाबीबाट एअर अरेबियाले सस्तोमा उडान भर्ने भएपछि नेपालका एयरलाइन्सलाई पनि सस्तोमा टिकट दिन दवाब बढ्ने भएको छ । सस्तोमा उडान भर्ने भएपछि युएई जान चाहने वा युएईमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन सहज हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ