२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट मलेसिया पुगेका एक व्यक्तिमा कोरोना पुष्टि

२०७७, २९ आश्विन बिहीबार ०६:०१

असोज २९, काठमाडौं । नेपालबाट मलेसिया गएका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । मलेसियामा मंगलवार गरिएको परीक्षणमा ति व्यक्तिमा कोरोना देखिएको र उनी नेपालबाट गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलवार मलेसियामा ६ सय ६० जना व्यक्तिमा कोभिड-१९ को संक्रमण पुष्टि भएको र अन्य व्यक्तिको संक्रमण स्थानीय स्तरबाट सरेको भएपनि एक नेपाली भनें कोरोना संक्रमण भएर नै मलेसिया आइपुगेको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलवार देखिएको संक्रमितको संख्या मलेसियामा कोरोनाको संक्रमण देखिन थालेयताकै दोश्रो ठूलो संख्या हो । कुल संक्रमित मध्ये ४ सय ४३ जना सवाहमा भेटिएका छन् । यसैगरी सेलेंगरमा ७६ जना तथा पेनाङमा २३ जनामा संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण