२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा विदेशी श्रमिक भर्ना गर्न नोभेम्वर १ देखि नयाँ व्यवस्था लागू हुने, यस्तो छ नयाँ व्यवस्था

१४ कार्तिक २०७७, शुक्रबार ११:२१

कार्त्तिक १४, काठमाडौं । मलेसियामा रिहायरिंग मार्फत तथा विदेशी श्रमिक भर्ना गर्न चाहने रोजगारदाताहरुले त्यसका लागि माई फ्यूचरजव्स मा विज्ञापन प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएको छ । आगामी नोभेम्वर १ देखि लागु हुनेगरी यस्तो व्यवस्था गरिएको मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले बताएका छन् ।

मलेमेलमा प्रकाशित बनर्माद्दारा प्रेषित समाचारमा भनिएको छः (मानव संशाधन) मन्त्री शरभनानले यस्तो विज्ञापन १४ दिनभन्दा कम समयको हुन नहुने र ईच्छुकले आवेदन दिन ३० दिनको समय प्राप्त गर्ने जानकारी दिएका छन् । यसरी आवेदन दिनेहरुको अन्तर्वार्ता रोजगारदाता तथा सोसल सेक्यूरिटी अर्गनाईजेशन (सोक्सो) का प्रतिनिधिले लिने व्यवस्था मिलाइएको छ ।

“हामीले रोजगारीमा मलेसियन नागरिकलाई नै प्राथमिकता दिनेछौं” मन्त्री शरभनानले भनेका छन् “यदि कुनै विज्ञापनमा कुनै मलेसियन नागरिकले आवेदन नदिएमा मात्र सो पदमा विदेशी श्रमिकले अवशर प्राप्त गर्नेछन् ।”

मन्त्री शरभनानद्धारा जारी विज्ञप्तीमा भनिएको छः यस्तो विज्ञापन रोजगारीको पद, तलव, शैक्षिक योग्यता वा आवश्यक दक्षता तथा योग्यता खुलाएर माईफ्यूचरजव्समा प्रकाशित गर्नुपर्नेछ । यसैगरी रोजगारदाताले निश्चित प्रकृया पुरा गरी फरेन वर्कर्स म्यानेजमेण्ट सिष्टम (ईपिपिएएक्स) मा दर्ता हुनुपर्नेछ । समाचारमा अनुसार नोभेम्वर १ तारिख देखि जव्समलेसिया प्रयोग गरेमा पनि रिडाइरेक्ट भएर माईफ्यूचरजव्समा प्रयोगकर्ता पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा