२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

२०७७, ३ मंसिर बुधबार ०५:३२

मंसिर ३, काठमाडौँ | संयुक्त अरव ईमिरेट्स (युएई) सरकारले विना जरिवाना स्वदेश फर्किन पाउने समयावधि डेढ महिना थपे संगै युएइमा अवैधानिक रुपमा बसेकाहरु स्वदेश फर्कन पाउने भएका छन् |  मार्च १, २०२० अगाडी भिसाको म्याद सकिएर अवैधानिक भएकाहरुले विना जरिवाना स्वदेश फर्किन पाउने समयावधि थपिएको हो |

सो मिति अगाडी नै भिसाको म्याद सकिएकाहरुले आगामी डिसेम्वरसम्ममाविना जरिवाना स्वदेश फर्किन पाउने भएका छन् | यसअगाडी युएईको मन्त्रीपरीषदले मार्च १ अगाडी भिसाको म्याद सकिएर अवैधानिक हैसियतमा बसिरहेकाहरुलाई विना जरिवाना स्वदेश फर्किन नोभेम्वर १७ सम्मको म्याद दिएको थियो । तर अव सो समयावधि आगामी डिसेम्वर ३१ तारिखसम्मका लागि थपिएको हो |

आईसीएका महानिर्देशक सईद रकान अल रासिदीले विना जरिवाना स्वदेश फर्किन पाउने म्याद यस बर्षको अन्तिमसम्म बढाइएको गल्फ न्यूजले जनाएको छ | 

मार्च १ भन्दा अगाडी भिसाको म्याद सकिएकाहरु डिसेम्वर अन्तिमसम्ममा स्वदेश फर्किएमा भिसाको म्याद सकिएका कारण लाग्ने सम्पूर्ण जरिवाना हटाइएको बताइएको छ | यस्तो सुविधा आवासिय वा पर्यटक जुनसुकै प्रकृतिको भिसा भएकाहरुले प्राप्त गर्न सक्ने जनाइएको छ  | सो अवधिमा युएइमा अवैधानिक भएर बसेकाहरुले पनि यसबाट लाभ लिनसक्ने छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस