२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्चुगल पठाउने प्रलोभनमा पारेर १६ लाख बढी ठगी गर्ने चौधरी पक्राउ

२०७७, १५ मंसिर सोमबार १३:०८

मङ्सिर १५, काठमाडौँ | वैदेशिक रोजगारको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै दुई जना युवासँग १६ लाख ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही ओमसतिया गाउँपालिका–६ स्थायी ठेगाना भई हाल सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरी रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले ठगीको आरोपमा सुन्धाराबाट पक्राउ गरेको हो ।


चौधरीले रुपन्देहीका २ जनालाई वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भन्दै प्रलोभनमा पारेर १६ लाख २५ हजार दुई सय ५० रुपियाँ आफ्नो बैंक खातामा जम्मा गर्न लगाएका थिए । चौधरीले पिडितहरुबाट राहदानी समेत लिएर अफर लेटर, भिषा लगायतका कागजातहरु नक्कली बनाइ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी