२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिषामा युएई लगायत देशमा काम गर्ने उदेश्यले जानेहरुलाई बिभागको अनुरोध

२०७७, १६ मंसिर मंगलवार १६:३३

मङ्सिर १६, काठमाडौँ | कोरोना महामारीका बीच बिभिन्न प्रलोभनमा परि भिजिट भिषामा वैदेशिक रोजगारमा जाने क्रम बढेसँगै बैदेशिक रोजगार बिभागले ध्यानाकर्षण गरेको छ । 

विभागले एक सूचना जारी गर्दै भनेको छ 'युएई लगायत बिभिन्न देशहरुमा आकर्षक सेवा सुविधाको प्रलोभनमा पारी बिभिन्न व्यक्ति तथा संस्थाहरु समेत संलग्न भई भिजिट भिषामा श्रमका लागि व्यक्तिहरु पठाइरहेको भन्ने विषयमा विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।' बिभागले भिजिट भिषामा जानेहरु ठगिने क्रम शुरु भई विभागमा उजुरी समेत आउन थालेको जनाएको छ । 

बिभागले भिजिट भिषामा विदेशमा श्रम गर्न जानु अवैधानिक भन्दै भिजिट भिषामा गएका व्यक्तिहरुको सेवा, शर्त तथा सुविधाका सम्बन्धमा बैदेशिक रोजगार ऐन तथा नियमावली, २०६४ आकर्षित नहुने र उक्त व्यक्तिलाई शारिरीक, मानसिक हिँसा भएमा वा कानुनी जटिलता गन्तव्य मुलुकमा उत्पन्न भएमा स्वयम् व्यक्ति नै जिम्मेवार हुने जनाएको छ  । 

बिभागको सूचना हेर्नुहोस् 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी