२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव तस्करी आरोपमा गणेश लुंगा पक्राउ, अफ्रिका पठाउने भन्दै दर्जनौं तस्करी

२०७७, १७ मंसिर बुधबार ०२:४१

मङ्सिर १७, काठमाडौं | मानव तस्करीको आरोपमा प्रहरीको खोजी गरिरहेको गणेश लुंगा पक्राउ परका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्रोतका अनुसार कहिले भारत त कहिले बैंककमा लुक्दै आएका लुंगा काठमाडौं आएको सूचना पाएपछि माछापोखरी क्षेत्रबाट पक्राउ गरिएको हो। 

लुंगाले झूटो आश्वासन दिएर अफ्रिकाका विभिन्न देशमा दर्जनौं व्यक्तिलाई तस्करी गरको, अलपत्र पारको र ठगी गरको उनीमाथि आरोप छ । स्रोतका अनुसार दुई वर्षअघि झन्डै एक दर्जन पीडितले लुंगाविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पनि उजुरी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी