२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार भिसा सेन्टर मङ्सिर २५ गतेदेखि खुल्दै, अपईन्टमेन्ट बुकिङको कार्य सुरु

२०७७, १९ मंसिर शुक्रबार ०३:४२

मङ्सिर १९,काठमाडौं | नेपाल स्थित कतार भिसा सेन्टरको अपेरसन कार्य १० डिसेम्बर (मङ्सिर २५) देखि देखी पुनःसुरु हुने भएको छ । 

कतार भिषा सेन्टरले दिएको जानकारी अनुसार कतार भिषा सेन्टरले अहिले अपईन्टमेन्ट बुकिंगको कार्य सुरु गरेको जनाएको छ । सेन्टरले एक सूचना जारी गर्दै आम नागरिकहरुलाई सचेत गराएको छ 'कतार भिसा सेन्टरले कुनै किसिमको रोजगारी प्रस्ताव गर्दैन । कतार भिसा सेन्टरको भूमिका भनेको भिसा स्विकृती गर्नको लागी आवस्यक कानुनी सेवा प्रदान गर्नु मात्र हो । तर पनि बाहिरी एजेन्ट र कतार भिसा सेन्टरका प्रतिनिधिहरुबाट हुनसक्ने कपट्पूर्ण र काल्पनिक रोजगारिको प्रस्ताबहरुप्रती सावधान हुनुहोला ।' 

पछिल्लो समय केहि म्यानपावर कम्पनी तथा कतार पठाउने  एजेन्टहरुले कतारमा वैदेशिक रोजगारीमा पठाउने क्रममा कतार भिषा सेन्टरमा छुट्टै पैसा तिर्नुपर्ने भन्दै कामदारसँग अशुली मागेको वैदेशिक रोजगार एप मार्फत गुनाशो बढेको छ । सेन्टरले नेपाली कामदारसंग कुनै आर्थिक अशुली नगर्ने स्पष्ट पार्दै आएको छ । 

तस्वीर: अनिल अधिकारी | सास

कतार भिषा सेन्टर काठमाडौं महानगरपालिका ४ महाराजगञ्जमा रहेको छ । सेन्टरले रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप सेवा दिँदै आएको छ । यसका अलावा सेन्टरमा कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रकृया पूरा गर्न पाउछन् ।

यसैगरी सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि हुन्छन् । नेपालमा भिषा सेन्टर हुनुअघि माथिका सबै काम कतारमा हुने गर्थे। अहिले यी सबै काम नेपालबाट पूरा हुन्छन्, जसका कारण नेपाली कामदार कतार पुग्नासाथ आफ्नो परिचयपत्र पाउने वयवस्था छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण