२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

Breaking News:वैदेशिक रोजगार विभागद्वारा एकै दिन ३ म्यानपावरमा छापा

२०७७, १९ मंसिर शुक्रबार ११:३२

मनोज पराजुली । मङ्सिर १९, काठमाडौं । वैदेशिक रोजगार विभागले एकै दिन ३ म्यानपावरमा छापा हानेको छ । वैदेशिक रोजगारीको लागि भन्दै भिजिट भिसामा श्रमिक विदेश पठाउन लागेको पुर्व सूचना का आधारमा विभागले स्काई अफ ड वर्ल्ड म्यानपावर प्रा. लि, इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि र सुर्खेत ओभरसिज प्रा.लि मा छापा हानेको हो ।

स्काई अफ ड वर्ल्ड म्यानपावरबाट पासपोर्ट, कम्प्युटर लगायत आवश्यक कागजात नियन्त्रणमा लिइएको छ भने इम्पावर ह्युमनबाट पनि आवश्यक कागजात नियन्त्रणमा लिइएको अनुगमनमा खटिएका विभागका एक अधिकृतले साझा सबाललाई जानकारी दिए । 

त्यस्तै अनुगमन टोली नपुग्दै सुर्खेत ओभरसिजका कर्मचारी कार्यालय बन्द गरेर हिडेका स्थानीयले बताएका छन् । सो पश्च्यात विभागको अनुगमनमा खटिएको टोलीले म्यानपावर संचालकलाई तुरुन्त कार्यालय आउन निर्देशन दिएपनि कार्यालय नआएपछि म्यानपावर कार्यालयमा सिल गरिएको अगुमन टोलीमा खटिएका एक अनुसन्धान अधिकृतले जानकारी दिए । सुर्खेत ओभरसिजका संचालक श्याम केशीले भिजिट भिसाको कुनै काम नगरेको साथै कार्यालय बाहिर भएकोले बोलाउने बित्तिकै आउन नसकिएको साझा सवाललाई बताएका छन् । 

भिडिओ सहित थप विवरण केही बेरमा 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण