२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको मागपत्र प्रमाणीकरणका लागि मागपत्र पेश गर्न दूतावासद्वारा नयाँ व्यवस्था

२०७७, १ पुष बुधबार ०७:२४

पुस १, काठमाडौँ | कतारस्थित नेपाली दूतावासबाट संस्थागत मागपत्र प्रमाणीकरणका लागि मागपत्र पेश गर्दा जुन कम्पनीको मागपत्र प्रमाणीकरणका लागि पेश भएको हो उक्त कम्पनीको पब्लिक रिलेसन अफिसर  (PRO) वा कम्पनीले खटाएको कम्पनीको अन्य कर्मचारी हुनुपर्ने व्यवस्था गरिएको  छ ।

नेपालस्थित  म्यानपावरको तर्फबाट मागपत्र प्रमाणीकरणका लागि पेश गर्नुपर्ने भएमा उक्त म्यानपावरको संचालकले मागपत्र पेश गर्नुपर्ने कतार स्थित नेपाली दूतावासले जनाएको छ | दूतावासका अनुसार,अन्य व्यक्तिको हकमा निजको नाममा वैदशिक रोजगार विभाग, काठमाडौँबाट उक्त कार्यका लागि जारी भएको आधिकारिक पत्र प्राप्त व्यक्तिले मागपत्र पेश गर्नुपर्ने छ |

उक्त व्यवस्था १ जनवरी २०२१ देखि लागू हुने दूतावासले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो