२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन महिनामै ६० म्यानपावरमा आकष्मिक अनुगमन, ४५ कम्पनीको कारोबार रोक्का

२०७७, २ पुष बिहीबार ११:५६

पुस २, काठमाडौं । वैदेशिक रोजगार विभागले तीन महिनामै ६० महिना म्यानपावर कम्पनीमा आकष्मिक अनुगमगन गरेको छ । पछिल्लो तीन महिनाको अवधीमा ६० कम्पनीमा आकष्मिक अनुगमन गरेर ४५ कम्पनीको कारोबार रोक्का गरिएको विभागका महानिर्देशक कुमार प्रसाद दहालले जानकारी दिए ।   

अगुमनको नाममा कसैलाई दुरुत्साहन गर्नु होइन, छापा मारेर व्यापारिक छवि बिथोल्ने होइन जहाँ असहजता छ, जुन कम्पनीको उजुरी आएको छ त्यसमा अनुगमन गरिएको हो, श्रम रोजगार पत्रकार समुहले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै महानिर्देशक दहालले भने ‘अनुगमन गर्न जाने बित्तिकै समातेर ल्याउने भन्ने होइन, उजुरी उपर विभागले नियमित अनुगमन गरेको हो ।’ 

मैले विभागमा कार्यभार सम्हालेपछि आएका उजुरीमा खाडी देशका लागि १ लाख ३० हजार माथि ७ लाख लिएका म्यानपावरलाई कारवाही गरेको छु महानिर्देशक दहालले भने ‘संस्थागत रुपमा जाने श्रमिक कमसेकम  सुरक्षित त छन् तर व्यक्तिगत रुपमा ठगिने क्रम बढेको छ, त्यसलाई न्यूनीकरण गर्न जरुरी छ ।’ 

‘तलब धेरै हुन्छ, कोटा सीमित छ, तपाइले पैसा नदिए अर्को व्यक्ति जान्छ भनेर म्यानपावरले प्रलोभन देखाउन सक्छन् त्यस्तो अवस्थामा पैसा दिन्न भन्नुपर्यो, साथै विभागमा उजुरी गर्नुस् नियमन गर्न विभाग तयार छ’ महानिर्देशक दहालले भने । सामाजिक सचेतना जरुरी रहेको भन्दै उनले व्यक्ति अझै सचेत नभएको, कहाँ जाँदैछु, कति योग्यता छ कति तलब पाउँछु भन्ने समेत नबुझेका कारण ठगि नियन्त्रण हुन नसकेको उनले बताए । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग