२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार फोरमको सभापतिमा बिष्णु गैह्रे मनोनित

२०७७, ५ पुष आईतवार ११:४३

पुस ५, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिष्णु गैह्रे नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत नेपाल वैदेशिक रोजगार फोरमको सभापतिमा मनोनयन भएका छन् ।महासंघको मङ्सिर २६ गते बसेको दोस्रो कार्य समितिको बैठकको निर्णय अनुसार गैह्रे नेपाल वैदेशिक रोजगार फोरमको सभापतिमा मनोनयन भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनमा गैह्रे महासंघको बस्तुगत तर्फको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका थिए । नेपाल उद्योग वाणिाज्य महासंघको ५४ औं वार्षिक साधारणसभा एवं अधिवेशनबाट निर्वाचित अध्यक्षसहित पदाधिकारी र बस्तुगत समूहका कार्यकारिणी समितिको सम्मानमा व्यवसायी संघद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा महासंघ अध्यक्ष गोल्छाले वैदेशिक रोजगारको महत्वपूर्ण भूमिकालाई थप उजागर गर्न महासंघले वैदेशिक रोजगार फोरम बनाउने घोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो