२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार पुलिस : वैदेशिक रोजगार विभागद्वारा कल्याण सेक्युरिटीमा छापा

२०७७, १२ माघ सोमबार ०८:३५

माघ १२, काठमाडौँ । बैदेशिक रोजगार विभागले काठमाडौँको सिनामंगल स्थित कल्याण सेक्युरिटी सर्भिस प्रालिमा छापा हानेको छ । भारतको बाटो हुँदै अवैध रुपमा कतार प्रहरीमा नेपाली युवाहरुलाई पठाउन अन्तर्वार्ता लिएको सूचनाको आधारमा विभागले छापा हानेको हो ।

No description available.

पछिल्लो समय सिनामंगलको कल्याण सेक्युरिटीबाट कतार जानको लागि दर्जनौं युवाहरुले कागज पत्र पेस गरेको खुलेको छ । नेपालको श्रम नीतिलाई ठाडै चुनौती दिएर नेपाली युवालाई भारतको बाटो हुँदै अबैध रुपमा कतार पुलिसमा पठाउन लागिएको पाइएको हो । 

No description available.

म्यानपावर कम्पनीमा अन्तरवार्ता लिँदा छापा मार्ने क्रम बढेपछि व्यवसायीले सेक्युरिटी कम्पनीहरुमा अन्तरवार्ता लिन सुरु गरेको भेटिएको हो । यसअघि विभागले कतार पुलिसको अवैध अन्तर्वार्ता लिनमा संलग्न बिभिन्न तीन म्यानपावर कम्पनीमा विभागले छापा हानेको थियो ।

No description available.

यो पनि पढ्नुहोस ..

नेपालबाट कतार पुलिसमा लान नपाएपछि भारतको बाटो, क-कसको भागमा पर्छ १२ देखि १५ लाख ?


म्यानपावर आन्दोलन : माग सुनुवाई नगरे विभागका महानिर्देशक सरुवा गरिदिने व्यवसायीको चेतावनी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो